आज मिति २०७९।११।०२ गते देखि २०७९।११।०५ गते सम्म मनमोहन स्मृति पोलिटेक्निक बुढीगंगा -४ मोरङ मा संचालन हुने स्पोर्टस मिट,२०७९ को अतिरिक्त कृयाकलापको उदघाटन आज एक कार्यक्रम को बीच मनमोहन प्राविधिक विश्वविद्यालयका रजिस्ट्रार डा.दिलनाथ फुयाल ज्यूको प्रमुख आतथ्यता तथा प्राचार्य ई.सुदिप अधिकारी ज्यूको अध्यक्षतामा, प्रशासन प्रमुख मदन कुमार श्रेष्ठ, सिनियर लेक्चरर सविता गौतम, दिपेन्द्र यादव, लेकचरर ई. रामकुमार यादव, ई. सर्वेश चौधरी, भी असिस्टेंट लेक्चरर ई. संदिप दाहाल, ई. युवराज चौधरी, ई. सुजन श्रेष्ठ, ई. गोपाल सापकोटा लगायत मनमोहन स्मृति पोलिटेक्निकका पदाधिकारी, शिक्षक, कर्मचारी र विद्यार्थीहरूको समुउपस्थिमा बुढीगंगा-४ मा भलिबल खेलबाट स्पोर्ट्स मिट कार्यक्रमको शुभारम्भ प्रमुख अतिथि रजिस्ट्रार डा.दिलनाथ फुयालज्यूले बेलुन उडाई तथा भलिबल एम्पायरलाई हस्तान्तरण गरि आरम्भ गर्नु भयो।