यस मनमोहन मेमोरियल पोलिटेक्निकमा डिप्लोमा ईन सिभिल इन्जिनियरिंगको हाल सञ्चालन भई रहेको नयाँ भर्नाको प्रकृया सिटिईभिटीको निर्देशनमा अर्को सूचना नआए सम्मका लागि हाललाई भर्ना स्थगन गरिएको जानकारी गराईन्छ । डिप्लोमा ईन सिभिल इन्जिनियरिंग बाहेकका यस पोलिटेक्निकमा सञ्चालनमा रहेका अन्य कार्यक्रमहरूको भर्ना प्रकृया यथावत रहेको समेत जानकारी गराईन्छ ।

2078 06 19 ctevt